नेपालपछि प्रचण्डको देउवासँग भेटघाट by समतल अनलाइन असार २६, २०७८ असार २६, २०७८ Shares काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । देउवा निवास बुढानीलकण्ठमा दुई नेताबीच भेट भएको हो …