नेपालकै पहिलो जेटबोट सञ्चालनमा by समतल अनलाइन असार ११, २०७८ असार ११, २०७८ Shares सर्लाही । सर्लाहीको वागमती नगरपालिका–४ मा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रम आयोजना गरी वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार …