निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दै by समतल अनलाइन असार १४, २०७८ असार १४, २०७८ Shares काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउनेबारेमा निर्णय गर्न आज (सोमबार) तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को वैठक बस्दैछ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा …