निर्मला हत्याकाण्ड नयां शैलीबाट अनुसन्धान शुरु : गृह मन्त्री by समतल अनलाइन साउन १४, २०७६ साउन १४, २०७६ Shares गृह मन्त्री रामबहादुर थापाले निर्मला हत्याकाण्डबारे प्रहरीले नयां शैलीले अनुसन्धान शुरु गरेको जानकारी दिएका छन् । राष्ट्रिय सभा अन्तर्गत प्रत्योजित बिद्यायन तथा आश्वासन समितिको सोमबारको बैठकमा गृह मन्त्री थापाले …