नयाँ दल दर्ता गर्दै नेपाल–खनाल समूह by समतल अनलाइन जेष्ठ २३, २०७८ जेष्ठ २३, २०७८ Shares काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्व महासचिव माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुगेको छ । प्रतिनिधिसभा विघटन मुद्दा सर्वोच्च अदालतमा बहस जारी रहेकाले आउने फैसलापश्चात् …