नपत्याएको खोलाले तहसनहस मनाङ : वर्षाको रेकर्ड अहिलेसम्मकै उच्च by समतल अनलाइन असार ६, २०७८ असार ६, २०७८ Shares मनाङ । ‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ । हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन् । …