अनुसन्धानले दोषी देखाएका कसैलाई प्रहरी–प्रशासनले छाड्दैन : गृहमन्त्री श्रेष्ठ by समतल अनलाइन बैशाख २७, २०८० बैशाख २७, २०८० Shares काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो जो अनुसन्धानमा दोषी देखिन्छन् उनीहरुलाई प्रहरी प्रशासनले नछोड्ने बताएका छन् । आज (बुधबार) सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै …