देउवा नेतृत्वमा संयुक्त सरकार बनाउने पाँच दलीय गठबन्धनको निर्णय by समतल अनलाइन असार २८, २०७८ असार २८, २०७८ Shares काठमाडौं। पाँच दलीय गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी …