तिलोत्तमाले अनलाइनबाट राजस्व संकलन सुरु by समतल अनलाइन साउन ५, २०७८ साउन ५, २०७८ Shares तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अनलाईन प्रणालीबाट राजस्व संकलन सुरु गरिएको छ । यो सेवासँगै अब जुनसुकै स्थानबाट पनि अनलाइन मार्फत राजस्वबुझाउन सकिने छ । नगरपालिकाले सुरु गरेको डिजिटल प्रविधिको मंगलबार …