तिनाउमा पहिरो,बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध by समतल अनलाइन असार २८, २०७८ असार २८, २०७८ Shares बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्डमा पहिरो झर्दा सडक अवरुद्ध बनेको छ । सोमबार राति करिब ९ बजे पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । पाल्पाको तिनाउ …