बुटवलको डेल्टा कम्प्लेक्समा ८ घण्टापछि आगो नियन्त्रणमा,५० करोड बढीको क्षति by समतल अनलाइन असार ७, २०८१ असार ७, २०८१ Shares बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्स विहिबार साँझ आगलागी हुँदा जलेर नष्ट भएको छ । बिहीवार साँझ साढे ६ बजेबाट लागेको आगो शुक्रबार राति २ बजेतिर निभाउन सफल …