जापान पठाई दिने भन्दै ३९ लाख ठगी, तीन महिलासहित चार जना पक्राउ by समतल अनलाइन साउन ४, २०७८ साउन ४, २०७८ Shares काठमाडौं । जापान पठाई दिने भन्दै ठगी गरेको आरोपमा तीन महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।नक्कली फेसबुक खाता खोली आफूलाई जापानको इमिग्रेसनमको आधिकारीका रुपमा चिनाइ विभिन्न व्यक्तिहरुसँग …