ट्याक्टर पल्टिँदा चालकसहित दुई जनाको गयो ज्यान by समतल अनलाइन असार २९, २०७८ असार २९, २०७८ Shares रौतहट। रौतहटको देवाही गोनाहीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृतकमध्ये एक जना चालक रहेको प्रहरीले जनाएको छ …