उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पत्रकार शर्मालाई प्रदान गर्ने निर्णय by समतल अनलाइन जेष्ठ २१, २०७८ जेष्ठ २१, २०७८ Shares बुटवल। नेपाल पत्रकर महासंघ रुपन्देहीले बरिष्ठ पत्रकार नारायण सापकोटारा स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ पत्रकार अनलाईनखवरका बरिष्ठ संवाददाता टोपराज शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । पत्रकार महासंघ रुपन्देहीको …