टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडीसहित २६ जना सहभागी हुने by समतल अनलाइन असार ३०, २०७८ असार ३०, २०७८ Shares काठमाडौं। जापानमा हुने टोकियो ओलम्पिकमा नेपालबाट २६ सदस्यीय टोलीले सहभागिता जनाउने भएको छ । नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरेर २६ सदस्यीय टोली सहभागी …