टिपरको ठक्करबाट कार चालकको मृत्यु, प्रहरी भन्छ, ‘कारकै गल्ती’ by समतल अनलाइन जेष्ठ ३०, २०७८ जेष्ठ ३०, २०७८ Shares धादिङ । धादिङको गजुरीमा बिहीबार काठमाडौंतर्फ आउँदै गरेको बा ४ च २७९ नम्बरको मारुती अटो कारलाई काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा ३ ख ७३९३ नम्बरको टिपरले ठक्कर दियो । …