टाउकोको ओखती नाइटोमा लगाएर हुन्न : डा. बाबुराम भट्टराई by समतल अनलाइन असार ६, २०७८ असार ६, २०७८ 367Shares काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिक दल र तिनको नेतृत्वमा आएको स्खलन भएको …