जातीय विभेद गर्दै कोठा नदिने घरबेटी थुनामुक्त, रोहबरमा बसे शिक्षामन्त्री श्रेष्ठ by समतल अनलाइन असार ९, २०७८ असार ९, २०७८ Shares काठमाडौं। जातीय विभेद गर्दै कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी थुनामुक्त भएकी छन् । जिल्ला अदालत, काठमाडौंले घरबेटी सरस्वती प्रधानलाई छाड्न आदेश दिएको हो । उनलाई प्रहरी वृत्त, सिंहदरबारले …