छोरी जन्मे लगत्तै हत्या : आमा बुवासहित चार जना पक्राउ by समतल अनलाइन असार ३०, २०७८ असार ३०, २०७८ Shares मोरङ। मोरङमा नवजात शिशुको हत्या अभियोगमा आमासहित परिवारका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २७ गते मोरङको रंगेली नगरपालिका ५ आँपगाछीकी २५ वर्षीया खुस्वु मण्डलले छोरी जन्माएकी …