चार प्रदेशमा भारी वर्षाको सम्भावना, होशियार रहन आग्रह by समतल अनलाइन असार ९, २०७८ असार ९, २०७८ Shares काठमाडौं । आज (बुधबार) सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज चार वटा प्रदेशमा भारी …