फेरि थुनियो मर्स्याङ्दी नदी, चामेबजार जाने ठूलो पुल जोखिममा by समतल अनलाइन असार ९, २०७८ असार ९, २०७८ Shares मनाङ, चामेमा मर्स्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी …