चापाकल जडान गर्दैगर्दा करेन्ट लागेर मिस्त्रीको मृत्यु by समतल अनलाइन असार ६, २०७८ असार ६, २०७८ 443Shares सप्तरी। सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा करेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको आज मृत्यु भएको छ । ट्युबवेल (चापाकल) जडान गर्दा करेन्ट लागेर सोही ठाउँका सञ्जीव लौगीको मृत्यु भएको …