घुम्न बोलाएर १५ वर्षीया किशोरीलाई गेष्ट हाउसमा लगेर बलात्कार, युवक पक्राउ by समतल अनलाइन असार ७, २०७८ असार ७, २०७८ Shares भक्तपुर । किशोरी बलात्कारको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षीय जयराम चौलागाईंलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । घुम्न जाउँ भनेर फकाउँदै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ की १५ …