पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्याँस प्रतिसिलिण्डर २५ रुपैयाँ महँगियो by समतल अनलाइन असार २३, २०७८ असार २३, २०७८ Shares काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्ष ०७७–७८ का लागि मंगलबार अन्तिम पटक मूल्यवृद्धि गरेको छ । यस पटक पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्याँस गरी सबै …