गोली लागेर सेनाका जवान गम्भीर घाइते by समतल अनलाइन असार ७, २०७८ असार ७, २०७८ 512Shares पर्सा। पर्साको वीरगञ्ज–८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही गोली लागेर गम्भिर घाइते भएका छन् । पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते …