गैडहवाले ल्यायो ६३ करोड ३८ लाखको बजेट, ताल सौन्दर्यीकरणदेखि होमस्टेसम्मका योजना by समतल अनलाइन असार ८, २०८१ असार ८, २०८१ Shares भैरहवा ।रुपन्देहीको गैडहवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु. ६३ करोड ३८ लाख १८ हजारको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक …