गुल्मीमा १२ ठाउँमा बाढीपहिरो, सडक अवरुद्ध by समतल अनलाइन असार २, २०७८ असार २, २०७८ Shares गुल्मी । गुल्मीका १२ भन्दा बढी ठाउँमा बाढी र पहिरो गएको छ । बाढीपहिरोका कारण केही घर जोखिममा परेका छन् भने सडकहरु अवरुद्ध भएका छन् । धुर्कोट गाउँपालिका-५ र …