गुल्मीमा चट्याङ लागेर सात घाइते, दुई जना गम्भीर by समतल अनलाइन साउन २७, २०७८ साउन २७, २०७८ Shares गुल्मी । गुल्मी चट्याङ लागेर सात जना घाइते भएका छन् । गुल्मीको इस्मा गाउँपालिका–४ स्थित दोहलीको पहिरोमा चट्याङ लागेर सात जना घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था …