खोलाले बगाएर दाजुभाइ बेपत्ता by समतल अनलाइन असार २०, २०७८ असार २०, २०७८ Shares पाँचथर। पौडी खेल्न गएका दुई जना किशोर खोलाले बगाएर बेपत्ता भएका छन् । आज (आइतबार) दिउँसो पौडी खेल्न पाँचथर–ताप्लेजुङ सीमाबाट बग्ने इवाखोला गएका जिल्लाका याङवरक गाउँपालिका–४ थर्पू बजार छेउका …