“बस्नयोग्य शहरको सपना साकार पार्न लागिरहेका छौंः नगर प्रमुख पाण्डेय” by समतल अनलाइन फाल्गुन ३, २०८१ फाल्गुन ३, २०८१ Shares स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित भएका जनप्रतिनिधिले कार्यभार सम्हालेको साढे २ वर्ष पूरा गरिसकेका छन् । संघीयता कार्यान्वयनपश्चातको दोश्रो कार्यकालका रुपमा देशभरका ७ सय ५३ स्थानीय तहहरुमा जनप्रतिनिधिहरु …