साफ च्याम्पियनसिप र एसियन कप छनोटका लागि प्रारम्भिक टोली घोषणा by समतल अनलाइन असार ८, २०७८ असार ८, २०७८ Shares काठमाडौं । साफ च्याम्पियनसिप र एएफसी एसियन कप क्वालिफायरका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक टोलीको घोषणा गरेको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक …