‘कोरोना महामारीले योगको महत्व झन् बढ्यो’ by समतल अनलाइन असार ७, २०७८ असार ७, २०७८ 440Shares कर्णाली। कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोरोना भाइरसको महामारीको वर्तमान अवस्थामा योगको महत्व झन् बढेको बताएका छन् । सातौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले योगाभ्यासलाई …