१,६७८ ले जिते कोरोना, २,९७७ नयाँ थपिए, १८ जनाको मृत्यु by समतल अनलाइन साउन ८, २०७८ साउन ८, २०७८ Shares काठमाडौं। पछिल्लो २४ घण्टामा थप १,६७८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै सोही अवधिमा देशभर २,९७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा …