बेलायतमा फेरि बढ्दै संक्रमण, एकै दिन ३८ हजार बढी संक्रमित by समतल अनलाइन भदौ १२, २०७८ भदौ १२, २०७८ Shares बेलायत। बेलायतमा कोरोना सङ्क्रमण दर फेरि बढ्न थालेको छ । बेलायतका चारवटै राज्यहरूमा सङ्क्रमण दर बढेको राष्ट्रिय तथ्याङ्कको कार्यालयको पछिल्लो अध्ययनले देखाएको हो । हुन त बेलायतमा पछिल्ला दिनहरूमा …