कुलो बनाउँदै गर्दा पहिरोले पुरेर एकको मृत्यु by समतल अनलाइन असार ७, २०७८ असार ७, २०७८ Shares पाँचथर। कुलो बनाउने क्रममा माथिबाट आएको पहिरोले पुरिएर एक शिक्षकको ज्यान गएको छ । याङवरक गाँउपालिका–२ फलैचामा रहेको इन्द्रावती प्राविमा पढाउने ५८ वर्षीय शिक्षक टेकनाथ धौरालीको सोमवार बिहान ज्यान …