काठमाडौं उपत्यकामा निजी गाडी चलाउन दिने तयारी by समतल अनलाइन असार ६, २०७८ असार ६, २०७८ Shares काठमाडौं । काठमाडौं उपत्यकामा लामो समयदेखि जारी निषेधाज्ञालाई केहि खुकुलो बनाउने तयारी भएको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न आज (आइतबार) ५ बजे बैठक बस्ने तयारी भइरहेको …