Lकांग्रेस संस्थापन पक्षबाट सभापतिको उम्मेदवार को ? by समतल अनलाइन असार ६, २०७८ असार ६, २०७८ Shares काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा संस्थापन पक्षका तर्फबाट सभापतिको उम्मेदवार बन्ने गृहकार्य सुरु गरेका छन् । तर, उपसभापति विमलेन्द्र निधिले सभापतिका लागि आफ्नो दाबेदारी पेस गरेका छन् । …