करेन्ट लागेर महिलाको मृत्यु by समतल अनलाइन साउन १२, २०७८ साउन १२, २०७८ Shares अर्घाखाँची। बिजुलीबाट चल्ने मिल चलाउने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । छत्रदेव गाउँपालिका–६, ठुलापोखराका ४८ वर्षीया कमला रानाको आफ्नै घरमा रहेको बिजुलीबाट चल्ने मकै पिस्ने जाँतो …