एनपीएल : कर्णालीलाई हराउँदै सुदूरपश्चिम शीर्ष स्थानमा by समतल अनलाइन पुस १, २०८१ पुस १, २०८१ Shares काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको छ। कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर १०५ रन …