उपत्यकाको निषेधाज्ञा : अब के–के खुल्न बाँकी ? by समतल अनलाइन असार २०, २०७८ असार २०, २०७८ Shares काठमाडौं, २० असार । उपत्यका प्रशासनले निषेधका अधिकांश प्रावधान खुकुलो बनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञालाई खुकुलो बनाउँदै एक साता थप गरेको हो …