उत्तर कोरियामा खाद्यान्नको चरम अभाव, नेता किम चिन्तामा by समतल अनलाइन असार ४, २०७८ असार ४, २०७८ Shares काठमाडौं। उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशमा खाद्य सङ्कट बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शीर्ष नेताहरुको बैठकमा नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको …