उच्च अदालतकी कर्मचारी विमलाको हत्यारा पत्ता लगाउन ‘तथ्य नजिक’ प्रहरी by समतल अनलाइन असार २९, २०७८ असार २९, २०७८ 492Shares इलाम। उच्च अदालत विराटनगर इलाम इजलासमा मृत भेटिएकी विमलादेवी पराजुलीको सम्बन्धमा अपराधी पहिचानमा ‘तथ्य नजिक’ पुगेको प्रहरीले दावी गरेको छ । हाल प्रमाण संकलन गर्ने कार्य भइरहेको इलामका प्रहरी …