इँटा बनाउँदा खनिएको खाल्डोको पानीमा डुबेर दाजुभाइको ज्यान गयो by समतल अनलाइन असार ९, २०७८ असार ९, २०७८ Shares सर्लाही। सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर एकै घरका दुई दाजुभाइको ज्यान गएको छ । मलंगवा नगरपालिका–११ का सद्दाम अन्सारीका छोराहरू आठ वर्षका रेआज अन्सारी र ६ वर्षका नेआज अन्सारीको …