आज विश्व योग दिवसः यी हुन् योग गर्नुका फाइदा by समतल अनलाइन असार ७, २०७८ असार ७, २०७८ Shares विश्व योग दिवस मुटुका लागि योग भन्ने नारासाथ विश्वभर मनाइँदै छ । हरेक वर्षको २१ जुनमा विश्व योग दिवस मनाइन्छ । योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ …