आज वर्षकै लामो दिन : आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुने by समतल अनलाइन असार ७, २०७८ असार ७, २०७८ Shares काठमाडौं। आज असार ७ गते सोमबार । तदअनुसार २१ जुन अर्थात बर्षकै लामो दिन । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ …