सुचीविरुद्ध सेनाद्वारा गम्भीर आरोपमा मुद्दा दायर, १५ वर्ष जेल सजाय हुन सक्ने by समतल अनलाइन जेष्ठ २८, २०७८ जेष्ठ २८, २०७८ Shares काठमाडौं । म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सुचीविरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । जसलाई सूचीको दल नेशनल लिग फर डेमोक्रेसीले सुचीलाई फसाउन लगाइएको गम्भीर …