बाढीले बगाउँदा एक जना बेपत्ता by समतल अनलाइन जेष्ठ २८, २०७८ जेष्ठ २८, २०७८ Shares दैलेख। दैलेखमा बिहीबार बिहान परेको अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । भैरवी–२ स्थित पोडीघाट सिँचाइ आयोजना निर्माण कार्यमा कार्यरत सोही वडाका ४० वर्षीय …