अर्जेन्टिना क्वाटर फाइनल पुग्दा मेसीले बनाए नयाँ कीर्तिमान by समतल अनलाइन असार ८, २०७८ असार ८, २०७८ Shares काठमाडौं। कोपा अमेरिका फुटबल अन्तर्गत लियोनल मेसीले पाराग्वेविरुद्धको खेलमा गोल गर्न सकेनन् । एन्जेल डि मारियाको पासमा अलेस्यान्द्रो गोमेजले अर्जेन्टिनाबाट निर्णायक गोल गरे । तर, रेकर्ड भने कप्तान मेसीको …