जर्मनीले नेपाललाई चार अर्ब ८० करोड अनुदान दिने by समतल अनलाइन जेष्ठ ३१, २०७८ जेष्ठ ३१, २०७८ Shares काठमाडौं । जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत सन् …