अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको छ : देउवा by समतल अनलाइन असार २८, २०७८ असार २८, २०७८ Shares काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् । अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरीत गरिएको कदमलाई सच्याएको बढी खुशी लागेको …